सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

फेसबुकका संस्थापक मार्क जुकरवर्ग भारमा


  • 460
    SHARES
  • https://indrenipost.com/posts/7015
    फागुन १८, २०८० शुक्रबार
    फेसबुकका संस्थापक मार्क जुकरवर्ग भारमा

    अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ ।   

    फेसबुकका संस्थापक मार्क जुकरवर्ग पनि सो विवाह समारोहमा सहभागी हुन भारतको जामनगर आइपुगेका छन् ।

    उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए । जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो ।  

    मार्क जुकरवर्गभन्दा पहिले एमार प्रोपर्टीजका संस्थापक मोहम्मद अलब्बर पनि जामनगर पुगिसकेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij