बिहीबार , असार १९ गते २०८२ Jul 03 2025 Thursday
images
images

कोरोना कहर

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु, १४७६ जना संक्रमित 


  • 946
    SHARES
  • https://indrenipost.com/index.php/posts/840
    असोज ८, २०७८ शुक्रबार
    पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु, १४७६ जना संक्रमित 

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आज (शुक्रबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा १५ हजार ६ सय ९० परीक्षण गर्दा १ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो । 

    सोही अवधिमा थप ९ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij