बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
राजनीति
आइतबार, भदौ १५ २०८२

काठमाडौँ, १५ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापालाई आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको छ ।रास्वपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो । पार्टीका कार्यवाहक सभापति

आइतबार, भदौ १५ २०८२

लुम्बिनी, १५ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टबीच फेरि पार्टी एकता आवश्यक रहेको बताएका छन । उनका अनुसार पार्टी विभाजनका कारण आफ्नै पार्टीको मत घटेको छ ।आज बुटवलमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई

शनिबार, भदौ १४ २०८२

काठमाडौँ, १४ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै राजनीतिक दल र समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन ।नेपाल दलित मुक्ति मोर्चाद्वारा आयोजित ‘नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा

बुधबार, भदौ ११ २०८२

काठमाडौँ, ११ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र गुटबन्दी, अराजकता र अनुशासनहीनता हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन ।कर्णाली प्रदेशको पूर्ण बैठकलाई आज श्रव्यदृश्य माध्यमबाट सम्बोधन गर्दै उनले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको उल्लेख गरे ।

मंगलबार, भदौ १० २०८२

काठमाडौँ, १० भदौः नेकपा एमालेले यही भदौ १३ गतेका लागि तोकिएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक तयारी अपूरा भएकाले सारिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । विधान संशोधनमा सुझाव संकलन जारी रहेकाले

सोमबार, भदौ ९ २०८२

काठमाडौं, ९ भदौ २०८२ । विगतमा विभिन्न धारमा विभाजित पूर्व(माओवादी शक्तिहरूबीचको एकता प्रक्रियाले आज ठोस गति लिएको छ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लव बीच आज बिहान महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ

आइतबार, भदौ ८ २०८२

काठमाडौँ, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनलाई समाजवादी यात्राको मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन । कृषि, उद्योग, जडीबुटी र पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत मात्र पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्न सकिने उनको भनाइ छ ।पार्टी

मंगलबार, भदौ ३ २०८२

काठमाडौँ, ३ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति जनअपेक्षानुसार सरकारले काम गर्न नसकेको आरोप लगाएको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले जनताको विकासका चाहना पूरा गर्ने दिशामा सरकारले लक्ष्यित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष

बिहीबार , साउन २९ २०८२

काठमाडौं, २९ साउन — नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफकै कारण देश बर्बाद भएको आरोप लगाएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको यथार्थ समस्या ओझेलमा पारेको

बिहीबार , साउन २९ २०८२

काठमाडौं, २९ साउन — जनवादी केन्द्रियताको भरपुर प्रयोग गर्दै अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक काठमाडौंको पाँचतारे मल्ल होटलमा ऐतिहासिक रूपमा सम्पन्न भएको छ । संघका अध्यक्ष क. कुमार पन्तको अध्यक्षतामा, नेकपा माओवादी केन्द्र का उपमहासचिव तथा पूर्वमन्त्री

आइतबार, साउन २५ २०८२

चितवन, २५ साउन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट गरेका छन् ।आज चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारले गरेका कामको आलोचना गर्दा माओवादीलाई सत्ता चाहिएको भनेर बुझ्नु गलत हुने

शनिबार, साउन २४ २०८२

जाजरकोट, २४ साउन — अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनको तयारी अन्तर्गत जाजरकोटका सबै पालिकामा महिलाहरुको व्यापक सहभागितामा भेला तथा प्रशिक्षण कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भइरहेका छन् ।भेरी नगरपालिकाबाट सुरु भएको यो अभियान शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका, नलगाड नगरपालिका हुँदै बारेकोट

बुधबार, साउन २१ २०८२

काठमाडौँ, २१ फागुन – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै पार्टी एकता हुने बताएका छन् ।आज सम्वाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा महासचिव गुरुङले छिट्टै वार्ता टोली गठन गरेर एकताको आधार तय गर्ने तयारी भइरहेको

सोमबार, साउन १९ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकले राजनीतिक वृत्तमा तातिरहेको बेला पार्टीका एक बौद्धिक नेताले स्थायी समितिलाई लक्षित गर्दै महत्त्वपूर्ण सुझावहरू सार्वजनिक गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य, स्कूल विभागका सचिव तथा अखिल नेपाल ट्रेड युनियन महासंघका फ्याक्सन इन्चार्जसमेत रहेका रामदीप आचार्यले

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउन — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अनुशासन र जिम्मेवारीलाई कडाइका साथ पालना गर्नुपर्ने कुरा बताएका छन् । आइतबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने स्पष्ट पारे ।“बैठक चलिरहेको छ। जसले गल्ती गर्‍यो

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउनः राजनीतिक दलका महिला सङ्गठनहरुले बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै त्यस प्रकारको प्रतिगामी कानुन नल्याउन सरकारलाई कडा चेतावनी दिएका छन् ।अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी की अध्यक्ष अमृता थापा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, कावा अध्यक्ष

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउनः प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र को स्थायी समितिको बैठक आज पनि बस्दैछ । यही साउन १६ गतेदेखि सुरु भएको बैठकमा पार्टीको आन्तरिक रणनीति, राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका र आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल भइरहेको छ ।बैठक आज बिहान ११ः०० बजे पार्टी

शुक्रबार, साउन १६ २०८२

काठमाडौँ, १६ साउन – सङ्घीय संसद्मातहत रहेका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यसूचीअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।कृषि, सहकारी तथा

बिहीबार , साउन १५ २०८२

काठमाडौँ, १५ साउनः नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने दोस्रो विधान महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै विभिन्न व्यवस्थापकीय जिम्मेवारी बाँडफाँड गरेको छ ।महाधिवेशन सफल बनाउन नेताहरूलाई विभागीय जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिएका छन ।

बुधबार, साउन १४ २०८२

चितवन, १४ साउनः नेपाली कांग्रेसले चितवनका अग्रज नेता तथा पूर्व गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङप्रति उच्च सम्मान प्रकट गरेको छ । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहँदै मुलुकको लोकतान्त्रिक आन्दोलनदेखि विकास निर्माणसम्म उल्लेखनीय योगदान पुर्‍याएका गुरुङको निधनसँगै कांग्रेस चितवनले १३ दिनसम्म शोक कार्यक्रम सञ्चालन गर्ने निर्णय

बुधबार, साउन १४ २०८२

काठमाडौँ, १४ साउनः नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव शङ्कर पोखरेलले मुलुकको दिगो समृद्धि र सामाजिक समस्याको समाधानका लागि तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नु अत्यावश्यक रहेको बताएका छन् ।नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट को १२औँ प्रतिनिधि परिषद् बैठकलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले पछिल्लो

मंगलबार, साउन १३ २०८२

काठमाडौँ, १३ साउनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई जनस्तरमा मजबुत बनाउने अभियानमा सक्रिय हुनुपर्नेमा जोड दिएका छन ।आज माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक छलफल कार्यक्रममा अध्यक्ष दाहालले बदलिँदो

मंगलबार, साउन १३ २०८२

नेपाली राजनीतिमा एउटा पुरानो तर सधैँ सान्दर्भिक उखान छ घृणाको बिउ रोपेर सद्भावको बाली कहिल्यै फल्दैन। अहिले यो उखान नेकपा माओवादी केन्द्र भित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बीच चलिरहेको भनिएको शीतयुद्धले चरितार्थ गरिरहेको छ । पार्टीको केन्द्रीय समिति बैठकदेखि सार्वजनिक

शनिबार, साउन १० २०८२

काठमाडौँ, १० साउनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट एकता भावनामा होइन, स्पष्ट नीति र विचारमा आधारित हुनुपर्ने बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको जन्मशताब्दी तथा ४७औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दलाल पुँजीवादका

शनिबार, साउन १० २०८२

भक्तपुर, १० साउनः नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन पार्टीका लागि अस्वीकार्य रहेको स्पष्ट पारेका छन ।नेपाल प्रेस सोसाइटीले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गौतमले भण्डारीको पार्टी सदस्यता र सक्रिय राजनीतिमा पुनः प्रवेश एमालेका

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij