बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
कर्णाली
शनिबार, भदौ १४ २०८२

भेरीगङ्गा सुर्खेत, १४ भदौ । पछिल्लो दस वर्षमा कर्णाली प्रदेशमा विभिन्न विपद्का कारण ६१९ जनाले ज्यान गुमाएका छन् भने झण्डै रु साढे तीन अर्ब बराबरको आर्थिक क्षति भएको छ ।कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार २०७२ देखि २०८१ सालसम्मको अवधिमा विपद्का कारण ६१९

शुक्रबार, भदौ १३ २०८२

काठमाडौँ, १३ भदौः पछिल्ला २४ घण्टामा सुर्खेतमा मुसलधारे वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा २९२।३ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन पछिल्ला दिनहरूमा सबैभन्दा बढी हो ।वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रका

बिहीबार , भदौ १२ २०८२

काठमाडौँ, १२ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा आठ जना कर्मचारी तथा ठेक्का कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आर्थिक वर्ष २०८०८१ मा वडा नं ६, ९ र १० को वडा कार्यालय

बिहीबार , भदौ १२ २०८२

कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत व्यक्तिमा चिन्ता र २३ प्रतिशतमा निराशा देखिएको छ भने ११.७ प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित छन् ।स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सामाजिक विकास मन्त्रालयद्वारा बुधबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना

बुधबार, भदौ ११ २०८२

जुम्ला, ११ भदौ । कालिकोटको कालेखोलामा सडक भासिँदा कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।सडक डिभिजन कार्यालयले गए राति नै मर्मतका लागि उपकरण र जनशक्ति परिचालन गरेको जनाएको छ । कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार मर्मत सम्भारको काम केही समय लाग्ने भएकाले

बुधबार, साउन २८ २०८२

कर्णाली, २८ साउन — प्रधानमन्त्री केपी शर्मा ओलीले सहप्राध्यापक डा. पुजनकुमार रोकायलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका छन ।जुम्ला चन्दननाथ नगरपालिका–४ निवासी डा. रोकाया करिब एक दशकदेखि प्रतिष्ठानमा सेवा दिँदै आएका अनुभवी चिकित्सक हुन् । मङ्गलबार नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञका रूपमा कर्णाली

शनिबार, साउन २४ २०८२

जाजरकोट, २४ साउन — अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनको तयारी अन्तर्गत जाजरकोटका सबै पालिकामा महिलाहरुको व्यापक सहभागितामा भेला तथा प्रशिक्षण कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भइरहेका छन् ।भेरी नगरपालिकाबाट सुरु भएको यो अभियान शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका, नलगाड नगरपालिका हुँदै बारेकोट

बिहीबार , साउन २२ २०८२

काँक्रेविहार ९सुर्खेत, २२ साउनः कर्णाली प्रदेश सरकारले स्थानीय तहहरूलाई विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न २७ बुँदे निर्देशन दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत ७९ वटै स्थानीय तहलाई यो निर्देशन जारी गरिएको हो ।आर्थिक मितव्ययिता, पारदर्शिता र वित्तीय अनुशासन कायम गर्नका लागि निर्देशन दिइएको

बिहीबार , साउन १५ २०८२

कर्णाली, १५ साउनः कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको समृद्धिमा आफूलाई केन्द्रित गर्दै गत आर्थिक वर्षमा ६९ प्रतिशत वित्तीय प्रगति गरेको छ भने भौतिक प्रगतिमा औसत उपलब्धि हासिल गरेको छ ।बुधबार आयोजित वार्षिक प्रगति समीक्षाका क्रममा मन्त्रालयले उक्त तथ्यांक सार्वजनिक

मंगलबार, साउन १३ २०८२

काँक्रेविहार सुर्खेत, १३ साउन भेरी नदीमा पानीको सतह बढेको भन्दै जाजरकोट जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । भेरी नगरपालिका१ रिम्ना जाजरकोटस्थित भेरी रिम्जलमापन केन्द्रमा पानीको वहावमा वृद्धि भएपछि जोखिम हुन सक्ने भन्दै सतर्क रहन प्रशासनले आग्रह गरेको

आइतबार, साउन ११ २०८२

कर्णाली, ११ साउनः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा तथा संरक्षणमा राज्यको भूमिका अनिवार्य रहेको बताएका छन् ।कर्णाली प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित पत्रकार स्वास्थ्य बिमा पोलेसी हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले पत्रकारिता पेसा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड

सोमबार, साउन ५ २०८२

मान्म कालीकोट, ५ साउनः कर्णाली ‘करिडोर’ अन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने नौवटा पक्की पुलको निर्माण कार्य अझै सुरु भएको छैन ।विक्रम संवत् २०७९ असार ३० गते ठेक्का सम्झौता गरिए पनि अहिलेसम्म काम सुरु हुन नसकेको हो । सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर

सोमबार, साउन ५ २०८२

काँक्रेविहार (सुर्खेत), ५ साउनः तुइन विस्थापन गर्दै कर्णाली प्रदेशलाई तुइनमुक्त बनाउने उद्देश्यसहित प्रदेश सरकारले तथ्याङ्क संकलन कार्य अघि बढाएको छ। प्रारम्भिक रिपोर्टअनुसार प्रदेशका १० जिल्लामध्ये सात जिल्लाबाट प्राप्त विवरणमा हाल कर्णालीमा ५० वटा तुइन रहेका छन्। प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर

शुक्रबार, साउन २ २०८२

कर्णाली, २ साउन । कर्णाली प्रदेशमा विशेष मौलिक पर्व साउने सङ्क्रान्तिलाई देउडा खेल्दै र राँको बालेर लुतो फाल्दै भव्यताका साथ मनाइएको छ । मानव शरीर र समाजमा रहेका विकृतिहरूलाई विसर्जन गर्ने प्रतीकका रूपमा लुतो फाल्ने यो परम्परा विशेषगरी माथिल्लो कर्णालीका जिल्लाहरूमा पुस्तौंदेखि चल्दै आएको छ

बुधबार, असार ३२ २०८२

सुर्खेत, ३२ असार । उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ । मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको

मंगलबार, असार ३१ २०८२

कर्णाली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले सङ्घीयता कार्यान्वयनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी छन ।कर्णाली प्रदेशासभा सचिवालयद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कानुन निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख गुरुङले समाजको ऐनाका रुपमा चित्रित सञ्चारकर्मीको जिम्मेवारपूर्ण कार्यले देशमा सुशासन कायम गर्न सघाउ

आइतबार, असार २९ २०८२

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले भने, “ दुई महिनाका अवधिमा हामीले करिब सात किलोग्राम लागुऔषध बरामद गर्नुका साथै पाँच महिला र ३९ पुरुष गरी

शनिबार, असार २८ २०८२

काँक्रेविहार सुर्खेत । जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका सातवटै स्थानीय तहअन्तर्गत १६ देखि २३ महिना उमेर समूहमा पर्ने बालबालिकाले राष्ट्रिय नियमित खोप तालिका अनुसार तोकिएको सम्पूर्ण खोप सेवा प्राप्त गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ ।स्वास्थ्य

आइतबार, असार २२ २०८२

जाजरकोट २२ असार । डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाह कार्यकक्षमै कुटिएका छन। उनलाई अज्ञात समुहबाट आक्रमन भएको थियो ।कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका समयमा केही युवाहरु प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको प्रमुख शाहले जानकारी दिएका छन । म सामान्य फाइल हेर्दै थिएँ, एक्कासि

शुक्रबार, असार २० २०८२

सिमकोट हुम्ला, २० असारः हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् ।  खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया,

शुक्रबार, असार २० २०८२

काँक्रेविहार सुर्खेत, २० असारः कर्णाली राजमार्ग खण्ड अन्तर्गत कालीकोट तिलागुफा नगरपालिका६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, अविरल

शुक्रबार, असार २० २०८२

काँक्रेविहार सुर्खेत, २० असार । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिएका छन। नियमित पानी परिरहेकाले

मंगलबार, असार १७ २०८२

सुर्खेत, १७ असार कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ । शिक्षा विकास निर्देशनालयद्वारा उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रमका लागि छनोट भएकाहरूलाई सम्मान गरिएको हो । सो कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उहाँहरूलाई सम्मान एवं पुरस्कार बितरण गरेका थिए। पुरस्कृत एवं सम्मानित हुने शिक्षकहरूमा कालीकोट जिल्ला

शुक्रबार, असार १३ २०८२

काँक्रेविहार सुर्खेत, १३ असार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने कुरा बताएका छन। वीरेन्द्रनगरमा आयोजित काँक्रेविहार खोज, अनुसन्धान तथा पर्यटन महोत्सव एवं युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको

शुक्रबार, असार १३ २०८२

जाजरकोट, १३ चैत । २०८० कात्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पबाट प्रभावित भेरी नगरपालिकाका १३ वटै वडामा भत्किएका विद्यालयहरू पुनर्निर्माण भई हस्तान्तरण गरिएको छ। लायन्स क्लब इन्टरनेसनलको आर्थिक सहयोग र भेरी नगरपालिकाको समन्वयमा १३ वटा दुई कोठे नयाँ विद्यालय भवनहरू निर्माण सम्पन्न

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij