बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
विविध
बिहीबार , भदौ १२ २०८२

गलकोट बागलुङ, १२ भदौ – सरकारले एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेको बागलुङको गाजादहमा २३ फिट अग्लो सिद्धबराहको पूर्णकद मूर्ति निर्माण भएको छ । चार महिनामा मूर्तिकार कृष्ण बहादुर सुनारले तयार गरेको मूर्ति निर्माणमा रु. २० लाख खर्च भएको छ ।समुद्र सतहबाट २५०० मिटरको उचाइमा

बिहीबार , भदौ १२ २०८२

काठमाडौँ, १२ भदौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । नेपाली महिलाले बिहानै उठेर नदी, खोला, पोखरीमा गई दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानीले स्नान गर्ने परम्परा रहेको छ ।यस दिन सप्तऋषि—अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप

सोमबार, साउन २६ २०८२

काठमाडौँ, २६ साउनः गतवर्षदेखि सुरु गरिएको ‘पब्लिक स्पिच नेपाल’ यसवर्ष पनि हुने भएको छ । युवाहरूको वक्तृत्वकला क्षमता अभिवृद्धि गर्ने र सार्वजनिक भाषणका च्याम्पियनलाई प्रोत्साहित गर्ने उद्देश्यले बास नेपाल नामक गैरसरकारी संस्थाले यसलाई राष्ट्रव्यापी रूपमा आयोजना गर्न लागेको हो ।प्रतियोगिता तीन चरण—अडिसन, सेमिफाइनल र फाइनल—मा

सोमबार, साउन १९ २०८२

भोजपुर, १९ साउन – भोजपुरको षडानन्द नगरपालिका–३ खार्तम्छामा अवस्थित १३९ मिटर अग्लो ‘छाँगे झरना’ आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको छ । संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार तथा प्रदेश सरकारको चासो बढेपछि यस प्राकृतिक सम्पदाले देशी पर्यटकलाई लोभ्याउन थालेको छ ।भोजपुर जिल्लाको सबैभन्दा अग्लो

बुधबार, साउन १४ २०८२

वीरगञ्ज पर्सा, १४ साउनः नेपालको प्रमुख भन्सार नाकामध्ये एक वीरगञ्ज भन्सार नाका हुँदै गत आर्थिक वर्षमा ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका छन् । यी सवारीसाधनको आयातबाट राज्यले ठूलो मात्रामा राजस्व संकलन गर्न सफल भएको छ ।भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार,

मंगलबार, साउन १३ २०८२

काठमाडौँ, १३ साउनः मुलुकभर जारी अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा रहेका आठवटा प्रमुख राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् भने अन्य केही राजमार्गमा सवारीसाधन एकतर्फी रुपमा मात्रै सञ्चालन भइरहेको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि परेको निरन्तर वर्षाले विभिन्न ठाउँमा बाढी, पहिरो र

मंगलबार, साउन १३ २०८२

डुम्रे तनहुँ, १३ साउन – तनहुँ जिल्लामा नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ । अभिभावक वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै बालबालिकालाई पनि विदेश लैजाने तयारीस्वरूप परिचयपत्र लिने प्रवृत्ति बढेको हो ।जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ मा

मंगलबार, साउन १३ २०८२

काठमाडौँ, १३ साउनः हिन्दू धर्मावलम्बीहरूले आज देशभर श्रद्धा र भक्तिपूर्वक नागको पूजाआराधना गरी नागपञ्चमी पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा घरको मूलढोकामा नागको चित्र टाँसी, दुबो, अक्षता, गाईको दूध, खीर, रोटीलगायत प्रसाद चढाएर नागदेवतालाई पूजिन्छ ।धर्मशास्त्रविद् तथा नेपाल

सोमबार, साउन १२ २०८२

काठमाडौँ, १२ साउन – देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज काठमाडौँ उपत्यकासहितका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा सक्रिय रहेको छ ।विभागले दिएको जानकारीअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ

शुक्रबार, साउन ९ २०८२

भद्रपुर झापा, ९ साउन – झापास्थित पूर्वी भन्सार नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१।८२ मा रु ४७ अर्ब ६० करोड ६ लाख ९३ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा रु २ अर्ब ९३ करोड ८१ लाखले बढी हो

शुक्रबार, साउन ९ २०८२

काठमाडौँ, ९ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले वर्षा गतिविधि पनि सामान्य देखिएको हो ।महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । बागमती, गण्डकी

सोमबार, साउन ५ २०८२

किमाथाङ्का सङ्खुवासभा, ५ साउनः सङ्खुवासभामा हत्या आरोप लागेका एक फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन्। भोजपुरको जरायोटार निवासी ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणमा संलग्न अभियुक्त शम्शेरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।चैनपुर नगरपालिका–९ खाम्लिङका ६२ वर्षीय तामाङलाई जिल्ला प्रहरी कार्यालयको टोलीले खाम्लिङस्थित उनको घर

बुधबार, असार ३२ २०८२

दमौली तनहुँ, ३२ असार । व्यास नगरपालिका ५ रानीटारीबाट म्याग्दे गाउँपालिका ४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची यो सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको छ । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य राखिएको छ ।पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका

बुधबार, असार ३२ २०८२

चितवन, ३२ असार । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको छ । मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् ।

मंगलबार, असार ३१ २०८२

कञ्चनपुर, ३१ असार । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ । नेपाल पन्छी संरक्षण सङ्घ विसिएनको आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनाका आधारमा विगतका तुलनामा तोप चराको सङ्ख्या घटेको पाइएको छ ।नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल

बिहीबार , असार २६ २०८२

मेष  ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नोकरी वा पेशामा ज्ञान र अनुभवले गर्दा नयाँ कार्य हात लाग्नेछन्। शैक्षिक योग्यतामा वृद्धि हुनेछ। आर्थिक र स्वास्थ्य पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।मिथुन

मंगलबार, असार २४ २०८२

काठमाडौ २३, असार । नेपालका १० वटा प्रमुख ट्रेड युनियनहरुको छाता संगठन हो संयुक्त ट्रेड युनियन समन्वयन केन्द्र (जेटियूसिसि) । चक्रिय प्रणालीमा नेतृत्व रहने यस केन्द्रको अध्यक्ष छन जगत बहादुर सिंखडा, उनि अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) को पनि अध्यक्ष हुन ट्रेड युनियन गतिबिधि

मंगलबार, असार २४ २०८२

काठमाडौँ, २४ असार । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२  टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ ।सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर

सोमबार, असार २३ २०८२

संसारको सबैभन्दा बढी जनसंख्या भएको देश चीनलाई उछिनेर भारत पहिलो देश भएको छ । हाल भारतको जनसंख्या १ अर्ब ४४ करोड रहेको छ भने चीनको १ अर्ब ४१ करोड छ तेस्रोमा रहेको संयुक्त राज्य अमेरिकाको ३३ करोड ९० लाख, चौथोमा रहेको इन्डोनेसियाको २८ करोड १०

आइतबार, असार २२ २०८२

काठमाडौँ, २२ असार । आज देशभर मनसुनी वायुको प्रभाव बढेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही

आइतबार, असार २२ २०८२

पर्वत, २२ असार । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गर्र्ने प्रचलन रहेको छ। आजदेखि चर्तुमास पर्व सुरु हुँदैछ । महत्त्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा नुहाउनेको बिहानैदेखि

शनिबार, असार २१ २०८२

काठमाडौँ, २१ असार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।देशभर आंशिकदेखि देशभर साधारणतया बदली बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र

शुक्रबार, असार २० २०८२

काठमाडौँ, २० असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहि देशका बिभिन्न भागमा मेघगर्जजन सहित पानि पर्ने सम्भावना रहेको जानकारी दिइएको छ । महाशाखाका

बुधबार, असार १८ २०८२

काठमाडौँ, १८ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशका अधिकांश भागमा हल्का देखी भारी वर्षा हुनेछ ।  आज देशभर साधारणतया बदली रहने कोशी, बागमती, गण्डकी प्रदेश,

सोमबार, असार १६ २०८२

काठमाडौँ, १६ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहँदा देशभर साधारणतया बदली रहनेछ ।  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij