आइतबार, भदौ १५ २०८२
बैतडी, १५ भदौः सुदूरपश्चिम प्रदेशभर आज गौरापर्वको मुख्य दिन अठ्यावाली धुमधामका साथ मनाइँदैछ । विशेषगरी बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, कैलालीलगायत जिल्लामा महिलाले बिहानै गौराघरमा पूजाआजा गरी गौरालाई गौराखलामा आँगन लैजाने परम्परा कायम छ ।हिजो गौराघरमा भित्र्याइएको गौरालाई आज बर्तालु महिलाले बिरुडा चढाएर पूजा गर्ने