मंगलबार, भदौ १० २०८२
काठमाडौँ, १० भदौः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको छ । परिसूचक ४.८३ अङ्कले बढेर २,७६६.०९ बिन्दुमा पुगेको छ ।नेप्सेका अनुसार आज ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता शेयर ४५ हजार ११६ पटक किनबेच हुँदा करिब रु ४ अर्ब १८