बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
समाचार
बुधबार, भदौ १८ २०८२

काठमाडौँ, १८ भदौः भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत इम्बोस्ड नम्बर प्लेट अनिवार्य नेपाली भाषामै हुनुपर्ने माग गरेको छ । नेपालको संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजको भाषा नेपाली भाषा हुने व्यवस्था रहेको स्मरण गराउँदै आयोगले अंग्रेजी भाषामा नम्बर प्लेट

बुधबार, भदौ १८ २०८२

दमौली तनहुँ, १८ भदौः तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति भएको दुई स्कुटरबीचको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आएको अर्को स्कुटर

बुधबार, भदौ १८ २०८२

काठमाडौँ, १८ भदौः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यक्रम छ ।यस्तै, प्रतिनिधिसभाका

बुधबार, भदौ १८ २०८२

काठमाडौँ, १८ भदौः प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन एससिओ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कन लागेका हुन । उनी जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान

बुधबार, भदौ १८ २०८२

नवलपुर नवलपरासी, १८ भदौः बर्दघाट–सुस्तापूर्वको देवचुली–१५ लोकाहामा गए राति भएको कन्टेनर र ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय कन्टेनर चालक माधव पङ्गेनी हुन् । उनको

बुधबार, भदौ १८ २०८२

काठमाडौँ, १८ भदौः जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, तराई र वाग्मतीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले पहिरो, गेग्रान बहाव डेब्रिज फ्लो र नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो

मंगलबार, भदौ १७ २०८२

कञ्चनपुर, १७ भदौ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ पूर्णागिरि टोलका करिब ५६ वर्षीय राजेन्द्र सिंह भाटलाई रतुवाको मासुसहित प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार भाटलाई सोही नगरपालिका–३ शान्ति टोलबाट गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।बरामद गरिएको

मंगलबार, भदौ १७ २०८२

चैनपुर बझाङ, १७ भदौ । बझाङको सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा जेसिबी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोमा दौलिगाड खण्डमा सडक खुलाउने क्रममा आज साँझ ८ बजे

मंगलबार, भदौ १७ २०८२

काठमाडौँ, १७ भदौः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार सुनको मूल्य प्रतितोला रु २,०५,९०० कायम भएको छ । यो हालसम्मकै उच्च दर हो ।सोमबार प्रतितोला रु २,०५,३०० मा कारोबार भएकोमा आज

मंगलबार, भदौ १७ २०८२

काठमाडौँ, १७ भदौ । न्यायपरिषद्को आजको बैठकले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।सिफारिस सूचीमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद

मंगलबार, भदौ १७ २०८२

काठमाडौँ, १७ भदौ । राष्ट्रियसभाले बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८० पारित गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेकी छिन जसलाई सभाले सर्वसम्मतिले पारित गर्‍यो ।मन्त्री न्यौपानेले विधेयकले सङ्घीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन गर्ने

मंगलबार, भदौ १७ २०८२

पर्वत, १७ भदौ – विहादी गाउँपालिकाले लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गर्ने भएको छ। व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातका गाई पाल्ने किसानलाई प्रतिगाई रु २० हजार र स्थानीय जातका गाईको सुत्केरीमा रु २ हजार ५०० अनुदान प्रदान

मंगलबार, भदौ १७ २०८२

काठमाडौँ, १७ भदौ – राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकको मुख्य एजेन्डा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नु र भूमि ऐन संशोधन सम्बन्धी विधेयकमाथि विचार गर्नु हो ।विधायन व्यवस्थापन समितिका

मंगलबार, भदौ १७ २०८२

काठमाडौँ, १७ भदौ – राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकको मुख्य एजेन्डा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नु र भूमि ऐन संशोधन सम्बन्धी विधेयकमाथि विचार गर्नु हो ।विधायन व्यवस्थापन समितिका

मंगलबार, भदौ १७ २०८२

धादिङ, १७ भदौ धादिङमलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै उच्च जोखिममा छ । सडक भासिने र पहिरो जाने क्रम रोकिएको छैन, जसले यात्रु र चालकका लागि जोखिम निम्त्याइरहेको छ ।स्थानीयवासी भरत ढुङ्गानाका अनुसार सडकको बीच भाग निरन्तर भासिँदै जाने क्रम छ, र बर्सेनि कालोपत्र

मंगलबार, भदौ १७ २०८२

गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर आज बिहान ६ः१५ बजे चार रेक्टर स्केलको भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले यसबारे जानकारी दिएको छ ।यसअघि भदौ १ गते रामेछापको हेलम्चो आसपास पनि चार रेक्टर स्केलको भूकम्प गएको थियो ।नेपाल हिमालय क्षेत्रमा पर्दा

मंगलबार, भदौ १७ २०८२

जलजले दैलेख, १७ भदौ । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा गरिएको पेट्रोलियम अन्वेषणले नेपालमै सबैभन्दा ठूलो पेट्रोलियम र प्राकृतिक ग्यासको भण्डारण भएको संकेत देखाएको छ । चीनको जियोलोजिकल सर्भे कम्पनी र खानी तथा भूगर्भ विभागको संयुक्त नेतृत्वमा विसं २०७८ वैशाख २८ गतेदेखि सुरु भएको अन्वेषणको

मंगलबार, भदौ १७ २०८२

पाटन ललितपुर, १७ भदौ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड’बाट सम्मानित गरिएको छ । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै नेतृत्व प्रदान गरेको योगदानका आधारमा महर्जनलाई अवार्ड प्रदान गरिएको हो ।पूर्वप्रधानमन्त्री एवं

मंगलबार, भदौ १७ २०८२

धरान सुनसरी, १७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भइरहेको निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ढोका खोलिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

मंगलबार, भदौ १७ २०८२

गोरखा, १७ भदौ । गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आइरहेको बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना भएको हो ।बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद

सोमबार, भदौ १६ २०८२

काठमाडौँ, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालमा दलित, मजदुर र सुकुम्वासी समुदायको हकहित सुरक्षित गर्न संसद् र राजनीतिक दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिएका छन । उनका अनुसार संविधानले सुनिश्चित गरेको श्रमिक अधिकारलाई व्यवहारमै कार्यान्वयन गर्न संसद्ले ठोस

सोमबार, भदौ १६ २०८२

थियानजिन चीन, १६ भदौ । शाङ्घाई सहयोग संगठन एससिओ प्लस को शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध र सहयोगका विभिन्न पक्षबारे विचारविमर्श गरिएको थियो । नेपाल–लाओबीचको

सोमबार, भदौ १६ २०८२

काठमाडौँ, १६ भदौ । राष्ट्रियसभाको बैठक आज अपराह्न ३ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकमा सभाध्यक्षले मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् ।यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सङ्घीय निजामती सेवा विधेयक, २०८०

सोमबार, भदौ १६ २०८२

ललितपुर, १६ भदौ — नेपाल टेक मार्केटले सहरी फोहर व्यवस्थापनलाई स्मार्ट र सहज बनाउन ‘फोहर व्यवस्थापन सफ्टवेयर’ प्रणाली सार्वजनिक गरेको छ। यस प्रणालीलाई सोलिड वेष्ट एशोसियशन म्यानेजमेन्ट नेपाल र अपकोड नेपालसँगको सहकार्यमा तयार गरिएको हो ।कार्यक्रममा नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी अधिकारीले यो

सोमबार, भदौ १६ २०८२

धरान सुनसरी, १६ भदौ । सप्तकोशी नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये ३१ ढोका खोलिएको छ । आइतबार राति १० बजे गरिएको जलसतह मापनमा नदीमा प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पानीको प्रवाह भएपछि सतर्कता स्वरूप रातो बत्ती बालिएको हो ।यसअघि आइतबार

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij