सोमबार, भदौ २ २०८२
मुस्ताङ, २ भदौः राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित च्याङ्ग्रा जोन कार्यक्रममा हालसम्म ७८ वटा कृषि तथा पशु फार्म, समूह, सहकारी र निजी कम्पनी सूचीकृत भएका छन् ।जिल्लामा करिब ५६ हजार च्याङ्ग्रा भए पनि सूचीकृत फार्ममार्फत १९ हजार ९९४ मात्र च्याङ्ग्रा पालन भइरहेका छन् ।