बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
खेलकुद
आइतबार, भदौ १५ २०८२

काठमाडौँ, १५ भदौः नेपाली युवा बक्सर अविरल घिमिरे हिमालयन चितुवा पहिलोपटक के वान वल्र्ड म्याक्स२०२५ टुर्नामेन्टमा रिङमा उत्रन लागेका छन् । यही भदौ २२ सेप्टेम्बर ७, २०२५ देखि जापानको टोकियोमा सुरु हुने प्रतियोगितामा उनले पहिलो खेल फ्रान्सका आइमेरिक लेजीजीसँग खेल्ने तालिका सार्वजनिक भएको छ ।यो

शुक्रबार, भदौ १३ २०८२

काठमाडौँ, १३ भदौः दक्षिण एसियाली फुटबल महासङ्घ साफ १७ वर्षमुनिका महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच खेल हुँदैछ ।अखिल नेपाल फुटबल सङ्घ एन्फा का अनुसार खेल नेपाली समयअनुसार आज अपराह्न ६ः०० बजे सुरु हुनेछ ।डबल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा भारत १२ अङ्कसहित शीर्ष

बुधबार, भदौ ११ २०८२

दमौली तनहुँ, ११ भदौः राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा विशेष सम्मान गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिति वडा नं. ४ ले तीजको अवसरमा आयोजना गरेको तीज गीत प्रतियोगिताको अवसरमा उनलाई नगद रु ५० हजारसहित सम्मान गरिएको

बुधबार, भदौ ११ २०८२

काठमाडौँ, ११ भदौ दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० १७ वर्षमुनिका महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।नेपालले जित्नैपर्ने दबाबमा रहेको यो खेल नेपाली समयअनुसार अपराह्न २ः४५ बजे हुनेछ । गत आइतबार बङ्गलादेशसँगै पहिलो खेलमा नेपाल ३० ले पराजित भएको थियो ।डबल राउन्ड

शुक्रबार, भदौ ६ २०८२

काठमाडौँ, ६ भदौः अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुँदैछ ।समूह चरणको अन्तिम खेल अन्तर्गत आज हुने यो प्रतिस्पर्धा नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खलामा सहभागी ११ टोलीमध्ये नेपाल हाल अङ्क तालिकाको सातौँ स्थानमा

बिहीबार , साउन २९ २०८२

ताप्लेजुङ, २९ साउन – जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आज झापाको रेड स्टार फुटबल क्लब र सिरहाको सहलेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइज क्लबले सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको

बुधबार, साउन २८ २०८२

काठमाडौँ, २८ साउन — अखिल नेपाल फुटबल सङ्घ एन्फा को आयोजनामा राजधानीमा बिहीबारदेखि महिला लिग छनोट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा भाग लिने १४ टोलीमध्ये उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा स्थान बनाउने छन् ।एन्फा प्रवक्ता सुरेश शाहले आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी

बुधबार, साउन २८ २०८२

काठमाडौँ, २८ साउन — म्याट्रिक्स फाइट नाइट एमएफएन बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले रु पाँच लाख प्रोत्साहन स्वरूप प्रदान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त रकम दिने घोषणा आज सामाजिक सञ्जालमार्फत गरेका छन ।प्रधानमन्त्रीका अनुसार

आइतबार, साउन २५ २०८२

पाँचथर, २५ साउनः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताएका छन् । प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग छलफल भइरहेको र अब परिवर्तन नहुने गरी मिति तय गरिने उनले स्पष्ट पारे ।आज पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिले आयोजना

आइतबार, साउन २५ २०८२

काठमाडौँ, २५ साउनः नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणका लागि शनिबार सम्पन्न मिनी अक्सनमा आठ टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन् । छनोट गरिएका १६४ खेलाडीमध्ये पहिलो चरणमा २६ तथा विस लिस्ट बाट थप ११ खेलाडी चयन भएका हुन् ।अक्सनमा ए श्रेणीका देव खनाल, अर्जुन

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउनः नेपाल रग्बी सङ्घले भारतमा हुन लागेको एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली यु–२० महिला टोली घोषणा गरेको छ । प्रतियोगिता आगामी साउन २४ देखि २७ गतेसम्म भारतको बिहारस्थित राजगीर रंगशालामा आयोजना हुँदैछ ।१३ सदस्यीय नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर,

सोमबार, साउन १२ २०८२

काठमाडौँ, १२ साउन । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति कार्यअन्तर्गत पहिलो चरणको काम अबको एक महिनाभित्र सम्पन्न हुने भएको छ । निर्माण व्यवसायीले प्यारापिट र फ्लडलाइट जडान सहितको स्तरोन्नतिको करिब ८० प्रतिशत काम सकिएको र बाँकी काम एक महिनामा पूरा हुने प्रतिबद्धता जनाएका छन्

सोमबार, साउन १२ २०८२

काठमाडौँ, १२ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर महिनाभित्र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरी तयारीमा तीव्रता दिन निर्देशन दिएका छन ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित छलफलमा प्रधानमन्त्री ओलीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का नेतृत्वलाई चुस्त र प्रभावकारी तयारी अघि

बिहीबार , साउन ८ २०८२

लमजुङ, ८ साउनः नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई मस्र्याङ्दी गाउँपालिकाले विशेष सम्मान गरेको छ ।आज लमजुङको मस्र्याङ्दी गाउँपालिका –८, भुलभुलेमा आयोजित सम्मान तथा अन्डर –१९ फुटबल खेलाडीसँगको अन्तरक्रियात्मक कार्यक्रममा गाउँपालिकाले उनलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष

बिहीबार , साउन १ २०८२

काठमाडौँ, १ साउन । दक्षिण एसियाली फुटबल महासङ्घ साफ महिला यू २० च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि दोस्रो पटक पनि ७ ० को प्रभावशाली जित दर्ता गरेको छ। बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई गोलरहित राख्दै शानदार विजय हासिल गरेको हो।यसअघि

आइतबार, असार २२ २०८२

काठमाडौँ, २२ असारः एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह एफको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४२ गोलअन्तरले पराजित भएको हो । हारसँगै नेपाल एसियन कप खेल्नबाट वञ्चित भएको छ । निर्धारित ९०

सोमबार, असार १६ २०८२

काठमाडौँ, १६ असार (राससं) नेपाली र्राष्ट्रिय महिला फुटबल टिमले उज्वेकिस्तानको तासकान्दमा ऐतिहासिक जित हासिल गरेको छ । नेपाली टिमले आफ्नो १००औँ अन्तरराष्ट्रिय फुटबल प्रतिस्पर्धामा लाओसलाई शून्यका विरुद्ध नौ गोलको फराकिलो अन्तरले पराजित गरेर प्रतियोगितामा गर्विलो उपस्थिति जनाएको छ। नेपालले हिजोको खेलमा एकपक्षीय दबाब दिँदै खेलको

बिहीबार , जेठ १५ २०८२

काठमाडौं । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ को को भन्दा यो २ अर्ब ५८ करोडले बढी हो । अघिल्लो

शनिबार, जेठ १० २०८२

भक्तपुर। भक्तपुरमा सुरु भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिकसम्म प्रतिस्पर्धामा उत्रिएका छन् । भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरु भएको प्रतियोगितामा भारत, इङ्ग्ल्याण्डसमेत र नेपालका २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता

मंगलबार, जेठ ६ २०८२

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ । अहिले विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिन्

सोमबार, जेठ ५ २०८२

काठमाडौं – महिला टी-२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर-३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो। यो खेल सोमबार अहिले बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ।यस खेलमा जित निकाले नेपालले

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन् । ‘धेरै सोचविचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ । बुधबार एक कार्यक्रम आयाजना गर्दै क्यानले सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान

मंगलबार, बैशाख ३० २०८२

काठमाडौं।  १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।सेमिफाइनलको यात्रा तय गरिसकेका दुवै टोली समूह ‘बी’ विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । यसअघिको खेलमा नेपालले श्रीलंकालाई

सोमबार, बैशाख २२ २०८२

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् ।समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij