आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

विनियम दर

आजको विदेशी मुद्राको मूल्य कति ? (सूचीसहित)


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1466
    कात्तिक ११, २०७८ बिहीबार
    आजको विदेशी मुद्राको मूल्य कति ? (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी विनिमय मुद्राको मूल्य तोकेको छ । 

    यसअनुसार आजको अमेरिकी १ डलरको खरिद दर ११९ रुपैयाँ ७५ पैसा र बिक्री दर १२० रुपैयाँ ३५ पैसा रहेको छ ।  

    युरो १ को खरिद दर १३८ रुपैयाँ ८० पैसा र बिक्री दर १३९ रुपैयाँ ५० पैसा रहेको छ । यता पाउन्ड १ को खरिद दर १६४ रुपैयाँ ४५ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा रहेको छ । 

    हेर्नुहोस्, २० विदेशी मुद्राको दर :

    bbb.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij