आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

विनियम दर

विदेशी मुद्रा रुपैयाँभन्दा महंगो, आज कति ?


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1491
    कात्तिक १२, २०७८ शुक्रबार
    विदेशी मुद्रा रुपैयाँभन्दा महंगो, आज कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि  अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकेको छ । त्यस्तै,  युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३५ पैसा तोकेको छ ।

     बेलायती पाउण्ड स्टरलिंड एकको खरिदमा १६४ रुपैयाँ ४६ पैसा र बिक्रीमा १६४ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ८० पैसा र बिक्रीमा ९० रुपैयाँ २६ पैसा रहेको छ । कतारी रियाल भने एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ हरेको छ । 

     त्यस्तै, क्यानेडिन डलर एकको खरिदमा ९६ रुपैयाँ ६९ पैसा बिक्रीमा ९७ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

    जापानी येन १० को खरिददर १० रुपैयाँ ५२ पैसा बिक्रीदर १० रुपैयाँ ५७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा रहेको छ ।

    cc.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij