काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी विनिमय दरभाउ तोकेको छ । यसअनुसार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिद दर १३९ रुपैयाँ २५ पैसा तथा बिक्री दर १३९ रुपैयाँ ९५ पैसा तोकिएको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ७८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
२० विदेशी मुद्राको भाउ कुनको कति ?