काठमाडौं । युरोको मूल्य नेपाली रुपैयाँभन्दा निकै बलियो भएको छ ।
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको विदेशी विनिमय दरअनुसार पाउन्ड सस्तो हुँदै जाँदा अमेरिकी डलरचाहिँ यथास्थानमा छ ।
आज अमेरिकी १ डलरको खरिद दर ११९ रुपैयाँ १९ पैसा र बिक्री दर ११९ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिद दर नै १३८ रुपैयाँ १८ पैसा पुगेको छ भने बिक्री दर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।
पाउन्ड १ को खरिद दर आज १६२ रुपैयाँ ५५ पैसा र बिक्री दर १६३ रुपैयाँ ३६ पैसा रहेको छ ।
यस्तो छ, आजको विदेशी विनिमय दर :