आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

कति छ आजको विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1573
    कात्तिक २१, २०७८ आइतबार
    कति छ आजको विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.४४ रुपैयाँ र खरिद दर ११८.८४ रुपैयाँ तोकेको छ । यसैगरी यूरोको बिक्री मूल्य १३७.८३ रुपैयाँ र खरिद मूल्य १३७.१४ रुपैयाँ कायम हुँदा पाउण्ड स्र्टलिङको बिक्री मूल्य १६०.५० रुपैयाँ र खरिद मूल्य १५९.६९ रुपैयाँ तोकिएको छ ।

    बिक्री दर ८८.२४ रुपैयाँ कायम भएको सिंगापुर डलरको खरिद दर ८७.६२ रुपैयाँ कायम छ भने १० जापानी ऐनको बिक्री मूल्य १०.४९ रुपैयाँ हुँदा १०.४४ रुपैयाँ खरिद मूल्य छ । चिनियाँ युवानको बिक्री मूल्य १८.६५, खरिद मूल्य १८.५६ र साउदी रियालको बिक्री मूल्य ३१.८४ र खरिद मूल्य ३१.९८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । 

    यस्तै, कतारी रियालको बिक्री मूल्य ३२.६६ रुपैयाँ र खरिद मूल्य ३२.४९ रुपैयाँ तोकिँदा संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री मूल्य ३२.५२३ रुपैयाँ र खरिद मूल्य ३२.३५ रुपैयाँ कायम भएको राष्ट्र बैंकले बताएको छ ।

    dd.png

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij