आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ


  • 802
    SHARES
  • https://indrenipost.com/index.php/posts/1601
    कात्तिक २२, २०७८ सोमबार
    विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

    काठमाडौं । आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.४४ रुपैयाँ र खरिद दर ११८.८४ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सार्वजनिक मुद्रा विनिमयदरमा यूरोको बिक्री मूल्य १३७.८३ रुपैयाँ र खरिद मूल्य १३७.१४ रुपैयाँ कायम गरेको छ ।

    यस्तै, बैंकले पाउण्ड स्र्टलिङको बिक्री मूल्य १६०.५० रुपैयाँ र खरिद मूल्य १५९.६९ रुपैयाँ तोकेको छ । यसैगरी, कतारी रियालको बिक्री मूल्य ३२.६६ रुपैयाँ र खरिद मूल्य ३२.४९ रुपैयाँ तोकिएको छ ।

    संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री मूल्य ३२.५२३ रुपैयाँ र खरिद मूल्य ३२.३५ रुपैयाँ कायम भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij