आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सुनको मूल्य तोलामा ४०० ले बढ्यो


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1662
    कात्तिक २४, २०७८ बुधबार
    सुनको मूल्य तोलामा ४०० ले बढ्यो

    काठमाडौं । आज सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको बताएको छ ।

    महासंघले आजलाई छापावाल सुनको मूल्य तोलामा ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार २०० रुपैयाँ तोकेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० र तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ थियो ।

    यसैगरी, सुनको मूल्य घटेको दिन चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको महासंघले बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij