आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

नेप्सेमा भारी अंकको गिरावट


  • 874
    SHARES
  • https://indrenipost.com/index.php/posts/1698
    कात्तिक २५, २०७८ बिहीबार
    नेप्सेमा भारी अंकको गिरावट

    काठमाडौं । यो हप्ताको अन्तिम दिन विहीबार आज नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचकांकमा भारी अंकको गिरावट देखिएको छ । कारोबारको शुरुवातीमा नै ४० अंकको गिरावट देखिएको हो ।

    शेयर कारोबारको शुरुवाती समयमा अधिकांश उपसूचकांकहरुमा गिरावट देखिएको छ । नेप्से सूचकांक दुई हजार सात सय पाँच दशमलब ८८ अंकमा पुगेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij