आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सुनको मूल्य तोलामा १३ सय बढ्यो


  • 919
    SHARES
  • https://indrenipost.com/index.php/posts/1699
    कात्तिक २५, २०७८ बिहीबार
    सुनको मूल्य तोलामा १३ सय बढ्यो

    काठमाडौं । सुनको मूल्य आज प्रतितोला १३ सयले बढेको छ । 

    आज छापावाला सुन प्रतितोला १३ सयले बढेर ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij