काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१ रुपैयाँ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा तोकेको छ ।
यस्तै, ओमानी रियाल १ को खरिददर ३१५रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१७ रुप्रयाँ रहेको छ । त्यस्तै, आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ६८ पैसा पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५९ पैसा तोकेको छ ।