आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

ओपन सेसनमा करिब ४ अंक बढ्यो नेप्से


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1780
    कात्तिक २८, २०७८ आइतबार
    ओपन सेसनमा करिब ४ अंक बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ ।

    गत बिहीबार ५९.५७ अंक घटेर २६९०.२९ विन्दुमा बन्द भएको नेप्से आजको प्रि-ओपन सेसनमा ३.७६ अंक बढेर २६९४.०५ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक घटेको छ ।

    आइतबार प्रि-ओपन सेसनमा २१ कम्पनीको ७६ लाख २ हजार ७८० रुपैयाँ ८० पैसा बराबरको १२ हजार २६१ कित्ता सेयर कारोबार भएको छ ।

    कारोबारमा आएकामध्ये १२ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij