बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

प्रि ओपन सेसनमा २ अंक बढ्यो नेप्से


  • 820
    SHARES
  • https://indrenipost.com/index.php/posts/2815
    पुष २०, २०७८ मंगलबार
    प्रि ओपन सेसनमा  २ अंक बढ्यो नेप्से

    काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ । सोमबार ३२.०३ अंक बढेर २६१६.९४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा २.२८ अंक बढेर २६१९.२२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.११ अंक बढेको छ ।

    मंगलबार प्रि ओपन सेसनमा ७ कम्पनीको ३९५ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij