बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

नेप्सेमा आज १६४ कम्पनीको शेयर मूल्य बढ्यो


  • 820
    SHARES
  • https://indrenipost.com/index.php/posts/2871
    पुष २२, २०७८ बिहीबार
    नेप्सेमा आज १६४ कम्पनीको शेयर मूल्य बढ्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज विहीबार वृद्धि भएको छ ।  विहीबार एक सय ६४ कम्पनीको शेयर वृद्धि भएको छ ।

    त्यस्तै २३ कम्पनीको शेयरमा गिरावट देखिएको छ भने ३ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । आज नेप्से ४३.२९ अंकले बढेर दुई हजार ६ सय ९२ दशमलब ४७ विन्दुमा पुगेको हो । 

    त्यस्तै, कोरोबार रकममा भने सुधार भएको छ । आज ३ अर्ब ६७ करोड ७८ लाख बराबरको कारोबार भएको छ । नेप्सेका मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ ।  

    त्यस्तै, आज ट्रेडिङ र म्यानुफ्याचसिरङ समूह बाहेक सबै उपसूचकांकमा हरियाली छाएको छ ।

    आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपी पावरको भएको छ । यस कम्पनीको आज १६ करोड ३७ लाखभन्दा बढीको कारोबार भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij