बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2887
    पुष २३, २०७८ शुक्रबार
    घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।    

    त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२३५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२२५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij