बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

मार्सेलीमाथि पिएसजीको सहज जित


  • 811
    SHARES
  • https://indrenipost.com/index.php/posts/7472
    चैत १९, २०८० सोमबार
    मार्सेलीमाथि पिएसजीको सहज जित

    काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मार्सेलीमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजी २-० ले विजयी भएको हो ।

    पिएसजीको जितमा भितिन्हा र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यसैगरी यस खेलमा पिएसजीका लुकास बेराल्डोले खेलको ४०औं मिनेटमा रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

    यो जितपछि पिएसजीको फ्रेन्च लिग वानमा २७ खेलमा ६२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको ब्रेस्टभन्दा पिएसजी १२ स्पष्ट अंकले अगाडी रहेको छ । त्यसैगरि मार्सेलीको २७ खेलमा ३९ अंक रहेको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij