बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

अर्थतन्त्र

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?


  • 604
    SHARES
  • https://indrenipost.com/index.php/posts/7948
    बैशाख २०, २०८१ बिहीबार
    सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

    यस्तै बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ ।

    चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij