बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

कोरोना अपडेट

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु, ८३४ संक्रमित


  • 964
    SHARES
  • https://indrenipost.com/index.php/posts/877
    असोज १०, २०७८ आइतबार
    पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु, ८३४ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ५८९ जनाको पीसीआर र पाँच हजार १४७ जनाको एन्टिजेन गरी १३ हजार ७३६ जनामा गरिएको परीक्षणका क्रममा ८३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार हाल देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित रहेका छन् । 

    गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा ९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij