बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

प्रचण्डलाई भेट्न खुमलटार पुगे अर्थमन्त्री पौडेल


  • 784
    SHARES
  • https://indrenipost.com/index.php/posts/8988
    बैशाख २३, २०८२ मंगलबार
    प्रचण्डलाई भेट्न खुमलटार पुगे अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले खुमलटार पुगेका छन् । उनी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न खुमलटार पुगेका हुन् ।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग भेट गरेका पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएको जनाइएको छ ।

    बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष नेतासँग परामर्शमा छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij