बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

मन्त्रिपरिषद बैठक बस्दै, के–के छन् एजेण्डा ? 


  • 181
    SHARES
  • https://indrenipost.com/index.php/posts/9007
    बैशाख २५, २०८२ बिहीबार
    मन्त्रिपरिषद बैठक बस्दै, के–के छन् एजेण्डा ? 

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बताइएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ । 

    सरकारले टुंगो नलगाउँदा राष्ट्र बैंक गत चैत २५ गतेदेखि गभर्नर विहीन छ । अहिले कामु गभर्नरको जिम्मेवारी निलम ढुङ्गानाले निर्वाह गरिरहेकी छिन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij