शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
विविध
बिहीबार , चैत १४ २०८१

काठमाडौँ । हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पर्यटन व्यवसायीले माग गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा लगाइएको करबारे व्यवसायी एवं सरोकारवालासँग गरेको अन्तरक्रियाका क्रममा वक्ताले हवाई टिकटको भ्याट हटाएर अरू विकल्प खोज्न सुझाव दिएका हुन्

बिहीबार , चैत १४ २०८१

काठमाडौं । भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको ऊर्जा मन्त्रालयले जनाएको छ। इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिने स्वीकृत दिएको हो। उक्त विद्युत ढल्केवर(मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालमा आउने भएको हो। हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा एक हजार

बिहीबार , चैत १४ २०८१

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका४, इमाडोल क्षेत्रमा कर्मनाशा खोलाको किनार दर्ता गरेर बिक्री गरिएको खुलासा भएको छ। सरकारी कागजात किर्ते गरी वास्तविक क्षेत्रफलभन्दा बढी देखाएर कारोबार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा, ५ आना क्षेत्रफल भएको जग्गालाई मालपोत तथा नापी

बिहीबार , चैत १४ २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै उनले बिहीवार रिट दर्ता गराएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको

बिहीबार , चैत १४ २०८१

 काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रको पक्षमा गर्न लागेको विरोध प्रदर्शनको रुट तय भएको छ । जसअनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुनेछ । रुट नम्बर–१ का रुपमा कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली–भृकुटीमण्डप ९भद्रकालीतर्फ मुख्यसडकमा नै रहने० छ । यस्तै रुट नम्बर–२ मा कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्ति बाटिका–भृकुटिमण्डप ९रत्नपार्कतर्फको भागमा नै

बिहीबार , चैत १४ २०८१

काठमाडौं । सवारी साधनको लाइसेन्सका लागि भोलि भक्तपुरको राधेराधेमा प्रयोगात्मक (ट्रायल) नहुने भएको छ । भोलि राजावादी शक्ति प्रदर्शनका कारण सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै ट्रायल रोकिएको हो । कार्यालयले सूचना निकालेर यसबारे जानकारी दिएको छ । उता गणतन्त्रवादी शक्तिले समेत भृकुटिमण्डपमा सभा गर्ने भएका छन्

बिहीबार , चैत १४ २०८१

 काठमाडौं। कुलमान घिसिङको तर्फवाट सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता गरेका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई

बिहीबार , चैत १४ २०८१

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको मौसम सफा रहेको छ । विभागका अनुसार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा

बुधबार, चैत १३ २०८१

  काठमाडौं । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्यक्रमका प्राविधिक अधिकृत प्रज्ञ पोखरेलले जानकारी दिए। उनले विगत छ वर्षदेखि मुलुकका विभिन्न क्षेत्रमा परीक्षण गरिँदै आइएको यो मकै सिफारिसको तयारी गरिएको हो

बुधबार, चैत १३ २०८१

विराटनगर । नेपालबाट भारत निर्यात हुने प्रमुख वस्तुको रूपमा रहेको प्लाइउड निर्यातमा भारतले अवरोध गरेको छ । पूर्वी नाका काकाँडभिट्टाबाट भारत गएका ३४ वटा ट्रक अहिले बाटोमा अलपत्र परेका छन् । काँकडभिट्टा नाकाबाट मात्रै नभई अन्य नाकाबाट निर्यात हुने प्लाइउडमा निर्यातमा अवरोध गरेको हो । दुई

बुधबार, चैत १३ २०८१

काठमाडौं । यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ। पर्यटन विभागका अनुसार अन्नपूर्ण-१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन्। हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति

मंगलबार, चैत १२ २०८१

  काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो । लगत्तै उनको नियुक्ति प्रमाणित भएर आएपछि

मंगलबार, चैत १२ २०८१

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ। मंगलबार दिउँसो ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ जस्ता नारा लेखिएको प्ला कार्डसहित प्रदर्शन भएको हो। मन्त्रिपरिषदको सोमबारको

मंगलबार, चैत १२ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन ले मंगलबार बिहान सामाजिक सञ्जालमा छ पेज लामो डकुमेन्ट अपलोड गर्दै लेखे, यति धेरै कानुन मिच्ने भ्रस्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ? माथिको कुरा गलत भए मलाइ जेल हाल । बालेनले अपलोड

मंगलबार, चैत १२ २०८१

मुगु । जिल्लाको खत्याड गाउँपालिका ७ गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् । ६९ वर्षीय खिम्ता घोडासैनी, ७० वर्षीया तुली सञ्ज्याल, ७७ वर्षीय पूर्णचन्द्र उपाध्याय र ६४ वर्षीया सौरा देवी घोडासैनीले राष्ट्रिय परिचयपत्र लिन समस्या भएकाले भत्ता पाउन मुस्किल भइरहेको

सोमबार, चैत ११ २०८१

काठमाडौं । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीलेलाई जानकारी दिए । उक्त समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत अर्जुनकुमार

सोमबार, चैत ११ २०८१

  काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा को कार्यसमिति बैठक बस्दैछ । एन्फा महासचिव किरण राईका अनुसार दिउँसो ३ बजे  एन्फा मुख्यालयमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डामा छलफल हुदैँछ  । बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परिक्षक प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन

सोमबार, चैत ११ २०८१

काठमाडौं । घोराही उपमहानगरपालिका९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३०

सोमबार, चैत ११ २०८१

काठमाडौं । दाङ घोराही उपमहानगर ९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका

सोमबार, चैत ११ २०८१

चितवन । नेपालमा बाघको संख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको संख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ ।  चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा

आइतबार, चैत १० २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पृष्पकमल दाहाल‘प्रचण्ड’ तराई मधेस जागरण अभियानबाट काठमाडौँ फर्किएपछि तीन दलका शीर्ष नेताहरु भेट्ने तयारी गरेका छन् । शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको भएको हो । हुलाकी

आइतबार, चैत १० २०८१

  काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य

आइतबार, चैत १० २०८१

काठमाडौं । शुद्ध खाने पानीलाई थप व्यवस्थित बनाउनका लागि ‘जिरो बी ब्राण्ड’ले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना एक कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले जिरो बी ब्राण्डको उद्घाटन गरेका हुन्। कार्यक्रममा नेपालभरका प्रमुख होटल व्यवसायी, उद्योगपतिका साथै व्यापारीको सहभागिता थियो। यसले नेपालमा पानी

आइतबार, चैत १० २०८१

   काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ । पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij