बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
विविध
सोमबार, चैत २५ २०८१

काठमाडौं । आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १०

सोमबार, चैत २५ २०८१

काठमाडौं । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिए अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बस्दैछ । यो नियमित बैठक हो । आजको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट बैंकमा गभर्नर नियुक्त गर्ने सम्भावना रहेको

सोमबार, चैत २५ २०८१

काठमाडौं । नेपाल शिक्षक महासङ्घले देशभरका विद्यालयमा अनिश्चितकालीन आमहड्ताल गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर गत बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको महासङ्घले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको हो । महासङ्घको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौँ

सोमबार, चैत २५ २०८१

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१८२ मा २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएका छन् । मन्त्रालय अन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीका संरक्षणका लागि आयोजना

सोमबार, चैत २५ २०८१

काठमाडौं । मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सोमबार बिहान अन्दाजी २:४० बजे मकवानपुरको मनहरी गाउँपालिका-९ खरंगास्थित पूर्व-पश्चिम राजमार्ग सडकमा ना ८ ख १८०९ नम्बरको बसको ठक्करबाट बाटो काट्दै गरेका एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-२ संगमटोल बस्ने ५८ वर्षीय जितबहादुर

सोमबार, चैत २५ २०८१

काठमाडौं । नेपालमा विश्व बैंकको ऋण ६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। विश्व बैंक नेपालको सबैभन्दा ठूलो सहयोगदाता हो। विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा बैंकको ऋण हिस्सा हरेक वर्ष बढिरहेको छ। आर्थिक वर्ष २०७९/०८० मा ५ खर्ब ८० अर्ब रुपैयाँ रहेको ऋण ०८०/०८१ को अन्त्यसम्म ६

सोमबार, चैत २५ २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण गण्डकी प्रदेशसहित देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक

आइतबार, चैत २४ २०८१

काठमाडौं। कुलेखानीस्थित मत्स्यविकास केन्द्रले माछापालनलाई प्रोत्साहन गर्न विद्यार्थी र कृषक लक्षित गरी मत्स्य घुम्ती शिविर र विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्रले माछापालनसम्बन्धी शिक्षा कार्यक्रम सञ्चालन

आइतबार, चैत २४ २०८१

काठमाडौं । आज आइतबारदेखि नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक नेतृत्वविहीन बनेको हो । अधिकारीले शनिबारदेखि अवकाश पाइसकेका छन् । सरकारले हालसम्म कार्यवाहकको जिम्मेवारी न कसैलाई दिएको छ न नयाँ गभर्नर नियुक्त नै गरेको छ । राष्ट्र बैंक

आइतबार, चैत २४ २०८१

पर्वत । कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन् सुरु भएको छ। सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दिएपछि चार वर्षदेखि रोकिएको उत्खनन् पुनःसुरु भएको हो ।गत कात्तिक ११ गते

आइतबार, चैत २४ २०८१

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा तयारीमा ढिलाइ हुने भएको छ । नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेसँगै एसईईको नतिजा तयारीमा थप ढिलाइ हुने भएको हो । महासंघले देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको

आइतबार, चैत २४ २०८१

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज ९डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी० प्रमुख इलन मस्कविरूद्ध प्रदर्शन भएको छ। शनिबार अमेरिकाको ५० वटै राज्यमा ट्रम्प र मस्कविरूद्ध त्यहाँका नागरिकहरू सडकमा निस्किएर प्रदर्शन गरेका हुन्। सिएनएनका अनुसार शनिबार अमेरिकाका १ हजार ४ सय स्थानमा ट्रम्प र मस्कविरूद्ध प्रदर्शन भएको

आइतबार, चैत २४ २०८१

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले भोलिबाट शैक्षिक हडतालको घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हडतालको घोषणा गरेको हो।  शैक्षिक हडतालको क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारी विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी

आइतबार, चैत २४ २०८१

काठमाडौं । अर्घाखाँचीमा गएराति जिप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका३ ढुंगाडेस्थित लुटीपोखरीखनदह भित्री सडकखण्डमा गएराति करिब १२ बजेतिर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक जगन्नाथ अधिकारीले जानकारी दिए। मृत्यु हुनेमा जिप चालक मालारानी गाउँपालिका-४

आइतबार, चैत २४ २०८१

बागलुङ । चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमाबागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो । बागलुङको चैतै दसैँ मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको

आइतबार, चैत २४ २०८१

  काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र  पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त   निर्णय गरेको हो । दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म

आइतबार, चैत २४ २०८१

काठमाडौँ। उपत्यकामा आज पनि वायु प्रदूषण उच्च छ। आइतबार बिहान सबा ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वमै दोस्रो स्थानमा छ।  यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वमै पहिलो स्थानमा छ भने पाकिस्थानको लाहोर तेस्रो स्थानमा छ।  इन्डेक्सका अनुसार अहिले काठमाडौँको

आइतबार, चैत २४ २०८१

काठमाडौं। चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो।

शनिबार, चैत २३ २०८१

काठमाडौं ।  एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार भइरहेको नारायणगढ–बुटवल सडक तेस्रो पटक म्याद थपिएको छ । यस अवधिमासमेत काम सकिने अवस्था लगभग टरेको छ । २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले गरिरहेको छ । निर्धारित

शनिबार, चैत २३ २०८१

काठमाडौँ । काठमाडौँ पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ । शनिबार बिहान ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौँ शीर्ष स्थानमा रहेको हो । हाल काठमाडौँको एक्यूआई २११ रहेको छ । यसलाई निकै अस्वस्थकर मानिन्छ । अहिले हावामा पीएम२.५ को मात्रा विश्व

शनिबार, चैत २३ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा ल्याएको हो । यती एयरलाइन्सको विमानमार्फत बिहान ९।१२ बजे लाछिानेलाई गौतमबुद्ध विमानस्थलमा ल्याइपुर्याइएको हो । अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । विमानस्थलबाट

शनिबार, चैत २३ २०८१

ललितपुर । ललितपुरमा शुक्रबार विपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिका वडा नं. ३ को सहयोग तथा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको समन्वयमा तालिम सम्पन्न भएको हो । सो अवसरमा राज्यले पत्रकारको क्षमता अभिबृद्धिमा पर्याप्त लगानी गर्नुपर्छ भन्नेमा कार्यक्रममा सहभागी सरोकारवालाहरुले

शनिबार, चैत २३ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर

शनिबार, चैत २३ २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ। शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई

शनिबार, चैत २३ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (शनिबार) बिहान बुटवल लगिँदैछ।सहकारी ठगी अभियोगमा गएराति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई आज बिहान जहाजमार्फत् भैरहवा हुँदै रुपन्देहीको बुटवल लैजान लागिएको हो। लामिछानेलाई गएराति काठमाडौँ प्रहरीकै हिरासतमा राखिएको छ।उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार उनलाई

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij