शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

आजको मौसम- केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • 226
    SHARES
  • https://indrenipost.com/index.php/posts/8650
    चैत २५, २०८१ सोमबार
    आजको मौसम- केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण गण्डकी प्रदेशसहित देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

    तर देशका धेरै स्थानमा वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा बायु प्रदूषण बढ्दै जाने सम्भावना रहेको छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij