सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

विदेशी विनिमय दर

अमेरिकी डलरको बिक्री दर १ सय १९ रुपैयाँ नाघ्यो, खरिद दर कति ?


  • 2.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1035
    असोज २०, २०७८ बुधबार
    अमेरिकी डलरको बिक्री दर १ सय १९ रुपैयाँ नाघ्यो, खरिद दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर आज बुधबारका लागि ११८ रुपैयाँ ८२ पैसा तोकेको छ । त्यस्तै बिक्री दर भने ११९ रुपैयाँ ४२ पैसा तोकिएको छ । 

    युरो भने १ को खरिद दर १३७ रुपैयाँ ८१ पैसा र बिक्री दर १३८ रुपैयाँ ५१ पैसा रहेको छ । यता पाउन्ड स्टर्लिङ भने १ को खरिद दर १६१ रुपैयाँ ९५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७६ पैसा रहेको छ । 

    हेर्नुहोस्, आजको विदेशी विनिमय दर :

    nrb_exchange.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij