सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1331
    कात्तिक ५, २०७८ शुक्रबार
    सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौं । सुनको मूल्य स्थिर बनेको छ । 

    बिहीबार छापावाल सुन ९१ हजार ७ सय रुपैयाँ कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो । 

    त्यस्तै चाँदीको मूल्य भने घटेको छ । 

    बुधबार १ हजार २ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा बिहीबार बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

    तर आज भने १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij