सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

ताेलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1375
    कात्तिक ७, २०७८ आइतबार
    ताेलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ बढेको हो । 

    शुक्रबार ९१ हजार ७ सय रुपैयाँ कारोबार भएकोमा आज ९२ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । 

    त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  

    शुक्रबार १ हजार २ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij