सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

विनियम दर

यस्तो छ, आजको डलरको मूल्य


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1389
    कात्तिक ८, २०७८ सोमबार
    यस्तो छ, आजको डलरको मूल्य

    काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको मूल्य निर्धारण गरेको छ । 

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर आज ११९ रुपैयाँ ५३ पैसा र बिक्री दर १२० रुपैयाँ १३ पैसा रहेको छ । 

    त्यस्तै युरो १ को खरिद दर १३९ रुपैयाँ २४ पैसा तथा बिक्री दर १३९ रुपैयाँ ९४ पैसा रहेको छ । 

    यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ४८ पैसा र बिक्री दर १६५ रुपैयाँ ३० पैसा रहेको छ । 

    हेर्नुहोस्, २० विदेशी मुद्राको आजको मूल्य 

    bb.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij