सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

विनियम दर

विदेशी मुद्राको मूल्य उच्च विन्दुमा


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1417
    कात्तिक ९, २०७८ मंगलबार
    विदेशी मुद्राको मूल्य उच्च विन्दुमा

    काठमाडौं । नेपालमा विनिमय हुने विदेशी मुद्राको मूल्य उच्च विन्दुमा पुगेको छ । 

    नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी १ डलरको खरिद दर ११९ रुपैयाँँ ८३ पैसा र बिक्री दर १२० रुपैयाँ ४३ पैसा छ । 

    त्यस्तै युरो १ को खरिद दर १३९ रुपैयाँ ३० पैसा र बिक्री दर १३९ रुपैयाँ ९९ पैसा छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ३ पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा पुगेको छ । 

    हेर्नुहोस्, २० विदेशी मुद्राको आजको दर 

    nrb_exchange.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij