आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

प्रि-ओपन सेसनमै १ अंक घट्यो नेप्से परिसूचक


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1820
    कात्तिक २९, २०७८ सोमबार
    प्रि-ओपन सेसनमै १ अंक घट्यो नेप्से परिसूचक

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले  घटेको छ ।

    आइतबार १.३८ अंक घटेर २६८८.९२ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ०.८५ अंक घटेर २६८८.०६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ ।

    सोमबार प्रि ओपन सेसनमा २८ कम्पनी ४३ लाख ८८ हजार २४० रुपैयाँ बराबरको ८ हजार ४९२ कित्ता सेयर कारोबार भएको छ ।

    कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij