आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

प्रि ओपन सेसनमा करिब साढे ५ अंक बढ्यो नेप्से


  • 910
    SHARES
  • https://indrenipost.com/index.php/posts/1857
    कात्तिक ३०, २०७८ मंगलबार
    प्रि ओपन सेसनमा करिब साढे ५ अंक बढ्यो नेप्से

    काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से करिब साढे ५ अंक बढेको छ ।

    सोमबार २६.४४ अंक बढेर २७१५.३५ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ५.२४ अंक बढेर २७२०.५९ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.३२ अंक बढेको छ ।

    मंगलबार प्रि ओपन सेसनमा १२ कम्पनीको सेयर कारोबार भएकोमा  १० कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ । 

    आज उक्त सेसनमा ३७ लाख ८२ हजार ७५० रुपैयाँ ५० पैसा बराबरको ३ हजार ४११ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij