आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

आज पाँच सयले घट्यो सुनको मूल्य


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1875
    मंसिर १, २०७८ बुधबार
    आज पाँच सयले घट्यो सुनको मूल्य

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।

    बुधबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३०० मा आइपुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ८०० मा कारोबार भइरहेको छ । 

    चाँदीको भाउ पनि बुधबार प्रतितोला १० रुपैयाँले घटेर १२८० मा आइपुगेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij