काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले बिहीबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ ।
केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको ४५ देखि ४८ रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको छ भने गाजर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
यता, गोलभेँडा लोकलको औसत मूल्य ८५ प्रतिकिलो रहेको छ भने लोकल घिउ सिमीको औसत मूल्य प्रतिकिलो १०५ रुपैयाँ रहेको छ ।
आजको मूल्यसूची :