आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

आज कुन विदेशी मुद्राको विनिमयदर कति ? (सूचीसहित)


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1884
    मंसिर २, २०७८ बिहीबार
    आज कुन विदेशी मुद्राको विनिमयदर कति ? (सूचीसहित)

    नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५४ पैसा र विक्रीदर ११९ रुपैयाँ १४ पैसा पुगेको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र विक्रीदर १३४ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १६ पैसा र विक्रीदर १५९ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३२ पैसा र विक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ । 

    यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ३९ पैसा र विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij