आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

आज कुन देशको मुद्रा साट्दा कति पाइन्छ ?


  • 892
    SHARES
  • https://indrenipost.com/index.php/posts/1914
    मंसिर ३, २०७८ शुक्रबार
    आज कुन देशको मुद्रा साट्दा कति पाइन्छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४८ पैसा र विक्रीदर ११९ रुपैयाँ ०८ पैसा पुगेको छ । 

    यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र विक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८५ पैसा र विक्रीदर १६० रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३८ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र विक्रीदर १८ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ । 

    यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र विक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ५४ पैसा र विक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 


     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij