आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

आज यस्तो छ सुन–चाँदीको भाउ


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1916
    मंसिर ३, २०७८ शुक्रबार
    आज यस्तो छ सुन–चाँदीको भाउ

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारको लागि सुनको भाउ सार्वजनिक गरेको छ ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ कायम गरिएको महासंघले जनाएको छ ।  यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम थियो ।

    यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने १२८० रुपैयाँ रहेको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij