आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

आज कुन देशको सटहीदर कति ? (सूचीसहित)


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1963
    मंसिर ५, २०७८ आइतबार
    आज कुन देशको सटहीदर कति ? (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११९.०८ रुपैयाँ र खरिद दर ११८.४८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको भाउ कायम गरेको हो ।

    यस्तै, आज एक यूरोको बिक्री दर  १३४.४२ र खरिद दर १३३.७४ रुपैयाँ कायम छ भने पाउण्डको बिक्री दर १५९.७१ र खरिद दर १५८.९१ रुपैयाँ कायम छ । एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८७.४३ र खरिद दर ८६.९९ रुपैयाँ छ ।

    यस्तै, १० जापानी येनको बिक्री दर १०.४६ र खरिद दर १०.४१ रुपैयाँ, चिनियाँ युवानको बिक्री दर १८.६४ र खरिद दर १८.५४ रुपैयाँ छ । यस्तै, साउदी रियालको बिक्री दर ३१.७५ र खरिद दर ३१.५९ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३२.५५ रुपैयाँ र खरिद दर ३२.३८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

    संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.४२ र खरिद दर ३२.२६ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्री दर २८.४६ र खरिद दर २८.३२ रुपैयाँ छ । यसैगरी, १०० दक्षिण कोरियनको बिक्री दर १०.०३ र खरिद दर ९.९८ रुपैयाँ तोकिएको बैंकले बताएको छ ।

    11_54eKn3IvpD.png

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij