आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

यस्तो छ आजको विनिमयदर (सूचीसहित)


  • 820
    SHARES
  • https://indrenipost.com/index.php/posts/1989
    मंसिर ६, २०७८ सोमबार
    यस्तो छ आजको विनिमयदर (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११९.०८ रुपैयाँ र खरिद दर ११८.४८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको भाउ कायम गरेको हो ।

    यस्तै, आज एक यूरोको बिक्री दर  १३४.४३ र खरिद दर १३३.७५ रुपैयाँ कायम छ भने पाउण्डको बिक्री दर १६०.२३ र खरिद दर १५९.४२ रुपैयाँ कायम छ । सिंगापुर डलरको बिक्री दर ८७.४७ र खरिद दर ८७.०२ रुपैयाँ छ ।

    यस्तै, साउदी रियालको बिक्री दर ३१.७५ र खरिद दर ३१.५९ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३२.५१ रुपैयाँ र खरिद दर ३२.३५ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

    संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.४२ र खरिद दर ३२.२६ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्री दर २८.४६ र खरिद दर २८.३२ रुपैयाँ छ । यसैगरी, १०० दक्षिण कोरियनको बिक्री दर १०.०३ र खरिद दर ९.९८ रुपैयाँ तोकिएको बैंकले बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij