आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

हेर्नुहोस्, आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2020
    मंसिर ७, २०७८ मंगलबार
    हेर्नुहोस्, आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७४ पैसा र विक्रीदर ११९ रुपैयाँ ३४ पैसा पुगेको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र विक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र विक्रीदर १६० रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४० पैसा र विक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र विक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।

    यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र विक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६१ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    b.png

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij