आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

कति पुग्यो तरकारीको मूल्य ? (सूचीसहित)


  • 3.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2021
    मंसिर ७, २०७८ मंगलबार
    कति पुग्यो तरकारीको मूल्य ? (सूचीसहित)

    काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो समय तरकारीमा मूल्यवृद्धि उच्च हुँदै आएको छ ।

    मंगलबार भने, केही तरकारीको मूल्य घटेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ । सोमबार रातो आलुको प्रतिकेजी औसत मूल्य ५७.५० रुपैयाँ रहेको थियो भने आज ४३.५० रहेको छ ।

    यस्तै, सोमबार स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँ रहेको थियो भने आज ५५ रुपैयाँमा झरेको छ । यस्तै,  काँक्रो लोकलको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ ।

    टाटे सिमीको प्रतिकेजी औसत मूल्य १२५ रुपैयाँ रहेको छ । नेपाली गोलभेँडाको प्रतिकेजी औसत मूल्य १३५ रुपैयाँ रहेको छ भने लोकल घिउ सिमीको प्रतिकेजी औसत मूल्य ११० रुपैयाँ रहेको छ ।​

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij