काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।