शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

घट्यो सुनको भाउ, चाँदीको स्थिर


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/2162
    मंसिर १७, २०७८ शुक्रबार
    घट्यो सुनको भाउ, चाँदीको स्थिर

    काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंसिर महिनायताकै कमजोर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

    यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ । 

    शुक्रबार चाँदीको भाउ पनि स्थिर देखिएको छ । चाँदी प्रतितोला ११९० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij